LG Calendar
सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संविधानले दिएको आ–आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान, नीति तथा कानून बमोजिम […]